एजेन्सी । हामीले अहिले देख्दै आएका चर्चित क्रिकेट खेलाडीहरु बुढ्यौली हुँदा कस्तो देखिन्छन् ? यस्तो हुनेछन् भनेर कमैले मात्र सोचेका होलान् ।
तर, हामी स्टार क्रिकेटरहरुको बुढ्यौली अवतार देखाउने छौँ । जुन, पछिल्लो समय निकै भाईरल बनिरहेको छ ।
फेसएप नामक एप्सको माध्यमबाट तयार गरिएको बुढ्यौली अवतारमा क्रिस गेल, विराट कोहली, महेन्द्र सिंह धोनी, आन्द्रे रसेल, रोहित शर्मा लगायतका खेलाडीको चर्चा बढी रहेको छ ।
हेर्नुहोस् क्रिकेट खेलाडीको बुढ्यौली अवतार -
तस्बिर : सामाजिक संजाल







