• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पेरिस पुगेर नेयमारले भने, 'क्लब छाड्न चाहन्छु'
खेलपाटी संवाददाता
मंगलबार, असार ३१, २०७६ खेलपाटी संवाददाता
पेरिस पुगेर नेयमारले भने, 'क्लब छाड्न चाहन्छु'

एजेन्सी । ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी पुगेर क्लब छाड्न चाहेको बताएका छन् । नेयमारको पेरिस बसाईलाई लिएर विभिन्न अड्कलबाजी भईरहेको छ ।

पीएसजीको प्रि–सिजनको प्रशिक्षणमा नदेखिएका नेयमार पेरिस पुगेर आफ्नो क्लब छाड्ने मनसाय रहेको बताएका हुन् । उनले क्लबका खेल निर्देशकसंग लियोनार्दोलाई भेट गरेर क्लब छाड्न चाहेको बिषयमा स्पष्ट पारिसकेका छन् ।

नेयमारले क्लब छाड्ने मनसाय देखाएपनि पीएसजीले उनलाई मनाउन कोशिश गरिरहेको थियो । क्लबले नेयमारको सोच परिवर्तन गर्न सकिने विश्वास देखाएको थियो ।

तर पेरिस पुगेका नेयमारले क्लबका निर्देशकसंग भेट गर्दै पीएसजी छाड्ने मनसाय रहेको सुनाएका हुन् । तर नेयमारले आफु जान चाहेको क्लबको बिषयमा भने केही उल्लेख गरेका छैनन् ।

Neymar in the gym on Monday morning after returning to PSG for...

२७ बर्षका स्टार पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

बार्सिलोनाले नेयमारका लागि औपचारिक प्रस्ताव राख्न बाँकी छ । तर स्पेनिस महारथीले कोही खेलाडीलाई नेयमार लिने शर्तमा बेच्न सक्नेछ ।

फिलिप कौटिन्होको नाम खेलाडी साटफेरको सुचिमा रहेको छ । उनी लोन वा स्थायी रुपमै क्लब छाड्न सक्नेछन् । कौटिन्होको बसाई बार्सिलोनाले नेयमारको बिषयमा गर्ने निर्णयले धेरै हदसम्म निर्धारण गर्नेछ ।

पीएसजीका खेल निर्देशक लियोनार्दोले पछिल्लो समय उचित प्रस्ताव आएर नेयमारले क्लब छाड्न सक्ने बताएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP