• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सी भन्दा रोनाल्डो सर्वोकृष्ट : हेर्नुहोस् १३ कारण
खेलपाटी संवाददाता
शुक्रबार, असार २०, २०७६ खेलपाटी संवाददाता
मेस्सी भन्दा रोनाल्डो सर्वोकृष्ट : हेर्नुहोस् १३ कारण

एजेन्सी । विश्व फुटबलमा पछिल्लो समय चर्चामा आउने नाम हो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो ।

आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी मानिने मेस्सी र रोनाल्डोबीच को 'सर्वोकृष्ट' भन्ने बिषयमा सधै विवाद रहने गर्छ । कतिपयले रोनाल्डो त कतिपयले मेस्सी महान र सर्वोकृष्ट खेलाडी भन्ने गर्छन् ।

रोनाल्डो र मेस्सीको समर्थकहरु विश्वभर उत्तिकै रहेका छन् । यी दुईबीचको समर्थकबीच सधै उत्कृष्ट खेलाडीको बिषयमा खटपट हुने गर्छ ।

मेस्सी र रोनाल्डो मध्ये को सदावहार सर्वाेत्कृष्ट खेलाडी हुन त ? यदि हामीले आफ्नो भावना, मनपर्ने व्यक्ति जस्ता कुरालाई छोडेर सत्यता, तथा तथ्याङ्कमा ध्यान दियौ भने मेस्सी भन्दा पनि रोनाल्डो सर्वोकृष्ट देखिएका छन् ।

किन रोनाल्डो मेस्सीभन्दा सर्वोकृष्ट छन् त ? द फस्ट न्युजपेपरले निकालेको १३ तथ्यांक हेर्नुहोस् । जसले मेस्सी भन्दा रोनाल्डो महान खेलाडी रहेको देखाउछ ।

Ronaldo has 1 major International Trophy. Messi has none.
१. रोनाल्डो उनको देश पोर्चुगलका लागि महान र सर्वाेत्कृष्ट फुटबलरको रुपमा मानिन्छन् । अर्काेतर्फ मेस्सी अझैपनि म्याराडोनाको छायामा रहेका छन् । मेस्सीको नाम म्यारोडोनापछि मात्र आउने गर्छ ।

२. रोनाल्डोलाई हारको सामना कसरी गर्ने भन्ने कुरा राम्रोसँग थाहा छ । मेस्सी भने हारपछि सन्यास लिन्छन् । र, सन्यास फिर्ता लिन्छन् ।

३. रोनाल्डो मेस्सीभन्दा बजार भ्यालु बढी भएका खेलाडी हुन् । यसको कारण फुटबलमा उनको उत्कृष्ट क्षमता र उत्कृष्ट शैली हो ।

४. रोनाल्डो क्रस बल र कर्नरमा सधै खतरनाक र बिपक्षिको टाउको दुखाई बन्छ किनकी उनको उत्कृष्ट हेडिङमा गोल गर्ने क्षमता छ । मेस्सी एयर बलमा खतरनाक छैनन् किनकि उनको छोटो उचाइ र औसत हेडिङको कारण ।

५. पेनाल्टीमा मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट छन् । विपक्षको दबाबमा हुँदा उनी पेनाल्टी गोल गर्न सक्षम छन् । मेस्सी भने टिम दबाबमा हुँदा पेनाल्टीमा गोल गर्न विश्वसनीय छैनन् ।

६. मेस्सीभन्दा रोनाल्डो तिव्र गतिका खेलाडी हुन् । हामी कुनै समयमा देख्न सक्छौ कि रोनाल्डोले आफ्नो तिव्र गतिले विपक्षी डिफेन्डरलाई सहजै बिट गरेका छन् । यता, मेस्सीसँग उत्कृष्ट ड्रिभलिङ गर्ने क्षमता छ तर मेस्सीसँग रोनाल्डोको जति एकैनासको गति छैन ।

७. रोनाल्डो मेस्सीभन्दा पनि पूर्ण खेलाडी हुन् । रोनाल्डोसँग दाँया, बाँया खुट्टा र हेडिङ बलियो छ । तर मेस्सीसँग भने मात्र बाँया खुट्टा बलियो छ ।

८. रोनाल्डोसँग उत्कृष्ट नेतृत्व गर्ने शैली छ र कसरी टिमलाई सम्हाल्ने र दबाबका बाबजुत पनि टिमलाई उपाधि जित्न कसरी उत्प्रेरणा जगाउने सबै थाहा छ ।
मेस्सीको अवस्थामा भने दबाबसँग हार मान्ने र मैदानमा पूर्ण रुपमा मौन हुन्छन् ।

९. रोनाल्डोले मेस्सीको तुलनामा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । रोनाल्डोले ८५ गोल गरेका छन् भने मेस्सीले ६५ गोल गरेका छन् ।

Ronaldo has more International goals than Messi. CR7 has scored 85 goals, while Messi has scored 65 goals in the International career.

१०. रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुन् उनले १ सय २० गोल गरेका छन् । यस्तै मेस्सीले भने रोनाल्डोलाई पछ्याउदै १ सय ३ गोल गरेका छन् ।

११. रोनाल्डोले देशका लागि एक मुख्य अन्तराष्ट्रिय उपाधि युरो कप जितेका छन् तर मेस्सीले देशका लागि ठुला ट्रफी जित्न सकेका छैनन् ।

१२. रोनाल्डोले फरक ४ वटा क्लब र ४ वटा लिगमा आफुलाई साबित गरिसकेका छन् । जबकि मेस्सीले आफ्नो करियरमा एउटा क्लब बार्सिलोनाबाट मात्र खेलेका छन् ।

१३. रोनाल्डोले आफ्नो क्लब करियरमा मेस्सीले भन्दा धेरै गोल गरेका छन् । रोनाल्डोले ६ सय ६० गरेका छन् भने मेस्सीले आफ्नो क्लब करियरमा ६ सय २४ गोल गरेका छन् ।

Ronaldo is faster than Messi. This is a no brainer. We have seen time and again Ronaldo beat defenders with his incredible pace. Messi on the other hand is a great dribbler but he does not have the same pace as Ronaldo.

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP