• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
छनोट प्रक्रिया फेरबदल गर्दै युईएफए
खेलपाटी संवाददाता
शुक्रबार, असार २०, २०७६ खेलपाटी संवाददाता
छनोट प्रक्रिया फेरबदल गर्दै युईएफए

एजेन्सी । युरोपेली फुटबल महासंघ युईएफएले च्याम्पियन्स लिगको फाइनल नजिक पुगेका टिमलाई सुरक्षित गर्न सकिने विकल्पमा छलफल अघि बढाएको छ । च्याम्पियन्स लिगको नयाँ सिजनमा फाईनल नजिक पुगेका टिमले खेल्न पाउने गरि युईएफएले नियम बनाउने तयारी गरिएको हो ।

आयाक्सले गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको थियो । तर उसले अहिले आफ्नो क्लबका उत्कृष्ट खेलाडीलाई बेच्नु परेको छ । आयाक्स नयाँ सिजनको च्याम्पियन्स लिगमा पर्ने सम्भावना निश्चित नभएकाले क्लबले सो निर्णय लिनु परेको हो ।

युईएफएका अध्यक्ष एलेक्सेन्डर सेफरिनले पहिलेको जस्तो अवस्था दोहोरिन नदिन केही प्रस्ताव माथि छलफल गरिने बताएका छन् ।

उनले भनेका छन्, ‘यो वर्ष हामी आयाक्स अथवा मोनाको र लेस्टिर जस्ता टिमलाई सुरक्षित गर्न चाहन्छौ । जसले सेमिफाइनल र क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।

‘आयाक्सले यस सिजन सेमिफाइनल यात्रा तय गरेको थियो । तर उसले आफ्ना सबै खेलाडी बेच्नु परेको छ । किनकी उनीहरु अर्को सिजनका च्याम्पियन्स लिगमा छनोट हुने निश्चित छैन ।’ उनले थपे, ‘धेरै क्लबलाई सुरक्षित गनुपर्छ भन्ने मलाई लाग्दैन । तर उपाधिको नजिक पुगेका क्लबहरुलाई भने अर्को सिजनका लागि निश्चित गरिन पर्छ ।’

सेफरिनले भने, ‘एउटा उपाय छ, जुन क्लबले निश्चित तह पार गर्छ, उसले अर्को वर्ष पनि खेल्न पाउनुपर्छ । तर यो छलफल मात्र हो । यसबारेमा थप छलफल गरिनेछ ।’

Ajax reached semi-final of Champions League but are not guaranteed a place this season

युईएफएको आगामी कार्यसमिति बैठकमा यस बिषयमा थप छलफल हुने भएको छ ।

युईएफएले सहभागी क्लबको संख्या बढाएर ४० देखी ४८ सम्म बनाउने बिषयमा समेत छलफल अघि बढाउने भएको छ ।

यस्तै युरो कप र कोेपा अमेरिकाको च्याम्पियन देशबीचको खेल सञ्चालन गर्ने बिषयमा समेत युईएफएले बहष गर्नेछ ।

आयाक्स जस्ता कतिपय टिमलाई घरेलु लिगका आधारमा च्याम्पियन्स लिगको छनोट खेल्ने नियम बनाईएको छ ।

युरोपका शीर्ष १० राष्ट्रका क्लबहरु च्याम्पियन्स लिगमा स्वत छनोट हुने व्यवस्था छ । तर यस्तो नियमले डच क्लब आयाक्सलाई घाटा परेको छ । नेदरल्याण्ड लिग १४ औ स्थानमा छ ।

च्याम्पियन्स लिगको ३२ टिममध्ये समुह चरणमा २६ वटा स्वत छनोट हुने व्यवस्था छ । स्वत छनोट हुने क्लबहरुमा घरेलु लिग, च्याम्पियन्स लिग र युरोपा लिगबाट छनोट हुने गरेका छन् । र बाँकी टिमहरु प्ले अफको सहारा लिनुपर्ने व्यवस्था छ ।

उता प्ले अफ राउन्डबाट ६ बटा क्लब मात्र जाने व्यबस्था रहेका छ।

हाल युरोपका प्रसिद्ध चार लिग (ला लिगा, प्रिमियर लिग, सिरी ए र बुन्डेलिगा)बाट स्वत ४–४ टिमको सहभागीता रहन्छ । फ्रान्स र रसियाका तीन–तीन टोली पनि स्वत च्याम्पियन्स लिगमा जान्छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगको विजेता टोलीसँगै एसोसिएट देशका घरेलु लिग विजेताबाट १० टोली सहभागी हुन्छन् । तर आयाक्स जस्ता क्लब तेस्रो क्वालिफाइङ राउन्डबाट छनोट भएर आउनुपर्ने बाध्यता छ । जसले गर्दा च्याम्पियन्स लिगमा स्थान बनाउन आयाक्स जस्ता टोलीले निकै कठिन चुनौती पार गरेको आउनुपर्ने देखिन्छ ।

सोही कारण युईएफएले च्याम्पियन्स लिगको उपाधि यात्राको नजिक पुगेका क्लबलाई अर्को सिजन कसरी समावेश गर्न सकिन्छ भन्ने बिषयमा छलफल अघि बढाउन लागेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP