मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
मध्य–ट्रान्सफर आजबाट, सन्दीप अर्को टिममा जालान् ?

मध्य–ट्रान्सफर आजबाट, सन्दीप अर्को टिममा जालान् ?

आधा खेल अर्थात सबै टिमले कम्तीमा ७ खेल खेलेपछि लिगमा एक टिमबाट अर्को टिममा खेलाडी ट्रान्सफर गर्न पाउने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को प्रावधानमा उल्लेख छ ।

By विश्वास थापासोमबार, असोज २६, २०७७
Read more →
क्यानको साधारण सभा स्थगित !

क्यानको साधारण सभा स्थगित !

चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, असोज २६, २०७७
Read more →
पन्त एक साता मैदान बाहिर रहने

पन्त एक साता मैदान बाहिर रहने

ह्यामस्ट्रिङ चोटको कारण पन्त एक साता मैदान बाहिर रहने भएका हुन् । पन्तले राजस्थान रोयल्सविरुद्धको खेलमा चोट बोकेका थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज २६, २०७७
Read more →
बैंगलोर र कोलकत्ता भिड्दै

बैंगलोर र कोलकत्ता भिड्दै

सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असोज २६, २०७७
Read more →
दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
राहुल र रियान चम्किदा राजस्थान विजयी

राहुल र रियान चम्किदा राजस्थान विजयी

दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
सन्दीप बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

सन्दीप बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा मुम्बईविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
एलेक्सले सिड्नीबाटै बिग बास खेल्ने

एलेक्सले सिड्नीबाटै बिग बास खेल्ने

सिड्नीले ३१ वर्षीय ब्याट्सम्यान एलेक्ससँग नयाँ सिजनको लागि सम्झौता गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
सन्दीप आबद्द दिल्लीलाई मुम्बईको चुनौती

सन्दीप आबद्द दिल्लीलाई मुम्बईको चुनौती

अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र मुम्बई आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
एनसीएसएस चितवनको नयाँ कार्यसमिति गठन

एनसीएसएस चितवनको नयाँ कार्यसमिति गठन

भरतपुरमा शनिबार भएको वार्षिक साधारण सभाबाट दिनेश नाइसाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
हैदराबाद र राजस्थान भिड्दै

हैदराबाद र राजस्थान भिड्दै

दुबईमा हैदराबाद र राजस्थान आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
पाकिस्तान भ्रमणको लागि जिम्बावेको टिम घोषणा

पाकिस्तान भ्रमणको लागि जिम्बावेको टिम घोषणा

जिम्बावेले पाकिस्तान भ्रमणको लागि चामु चिभाभाको कप्तानीमा २० सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 811 of 1229Next