आजम 'मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर'
सन् २०२० मा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेका कप्तान आजमले 'मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर' अवार्ड पाएका हुन् ।
सन् २०२० मा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेका कप्तान आजमले 'मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर' अवार्ड पाएका हुन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार चितवनले ललितपुरलाई १ विकेटले पराजित गरेको हो ।
मेलबर्नमा भएको दोस्रो टेस्ट दौरान चोट बोकेका यादवले बाँकी खेल गुमाउने भएका हुन् ।
ओपनर आदिलको विस्फोटक ब्याटिङको मद्दतले ललितपुरले त्रिवि टिमलाई ३ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
बिहिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो ।
पाहुना टोलीका तिव्र गतिका बलर उमेर यादव सिरिजबाट बाहिरिएका छन् ।
सुदुरपश्चिमलाई सहज जित दिलाउन कविता जोशीले ह्याट्रिक विकेट लिइन् । उनले २ ओभरमा १० रन दिएर ५ विकेट हात पारिन् ।
विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् ।
समुह बी अन्तर्गत आज दूई खेल हुनेछ र सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्ने छ ।
बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६६ रनले पराजित गरेको हो ।
चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि उपलब्ध रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
बुधबार भएको समुह बीको खेलमा प्रदेश नम्बर १ ले सुदुरपश्चिममाथि ५ विकेटको जित दर्ता गरेको हो ।