मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सन्दीप बेन्चमा, दिल्ली बलिङमा

सन्दीप बेन्चमा, दिल्ली बलिङमा

सारजाह क्रिकेट स्टेडियममा चेन्नईविरुद्ध दिल्लीले पहिले बलिङ गर्ने भएको छ । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले बलिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
न्युजिल्याण्डसँग खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

न्युजिल्याण्डसँग खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

वेस्ट इन्डिज क्रिकेट बोर्डले न्युजिल्याण्ड भ्रमणका लागि टेस्ट र टी-ट्वान्टी टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका

दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका

सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र साविक उपविजेता चेन्नई आफ्नो नवौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
पारसलाई मन पर्ने तीन ब्याट्सम्यान

पारसलाई मन पर्ने तीन ब्याट्सम्यान

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका पारसले रुस्लान क्रिकेटको लाइभमा आफ्ना फेबरेट ब्याट्सम्यानबारे बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
बैंगलोरलाई राजस्थानको चुनौती

बैंगलोरलाई राजस्थानको चुनौती

दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
पाकिस्तानी बलर गुलद्वारा सन्यास

पाकिस्तानी बलर गुलद्वारा सन्यास

३६ वर्षीय बलर उमारले शुक्रबार सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १, २०७७
Read more →
कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
दिनेशले छाडे कोलकत्ताको कप्तानी, मोर्गन नयाँ कप्तान

दिनेशले छाडे कोलकत्ताको कप्तानी, मोर्गन नयाँ कप्तान

कोलकत्ताले शुक्रबार कप्तान कार्तिकले टिमको कप्तानी छाडेको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
इंग्ल्यान्डले पाकिस्तानको भ्रमण गर्ने

इंग्ल्यान्डले पाकिस्तानको भ्रमण गर्ने

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले सिमित ओभरको सिरिजका लागि पाकिस्तान भ्रमणका लागि छलफल भईरहेको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
मुम्बईलाई शीर्ष स्थानमा उक्लने मौका

मुम्बईलाई शीर्ष स्थानमा उक्लने मौका

अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३०, २०७७
Read more →
गेलकाे आगमनमा पन्जाबद्वारा बैंगलोर पराजित

गेलकाे आगमनमा पन्जाबद्वारा बैंगलोर पराजित

सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २९, २०७७
Read more →
नोर्टजेले गरे आईपीएल इतिहासकै तीव्र गतिको बलिङ

नोर्टजेले गरे आईपीएल इतिहासकै तीव्र गतिको बलिङ

युएईमा जारी आईपीएल अन्तर्गत बिहीबार राति राजस्थान रोयल्सविरुद्धको खेलमा नोर्टजेले सर्वाधिक तीव्र गतिको बलिङ गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २९, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 809 of 1229Next