सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
एकै इनिङ्समा क्रिस लिनको २० छक्का !

एकै इनिङ्समा क्रिस लिनको २० छक्का !

क्विन्सल्याण्ड प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा लिनले ५५ बलमा १ सय ५४ रन बनाएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
सन्दीप अस्पताल भर्ना

सन्दीप अस्पताल भर्ना

कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

सिड्नीमा आइतबार भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी खेल गुमाउने पक्का भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

पर्लमा आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

यस अघि उनी सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
मनोज कटवाल क्रिकेट टिमको सहायक प्रशिक्षक

मनोज कटवाल क्रिकेट टिमको सहायक प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
फिलिप्सको शतक, वेस्ट इन्डिजलाई २३९ रनको लक्ष्य

फिलिप्सको शतक, वेस्ट इन्डिजलाई २३९ रनको लक्ष्य

माउन्ट माउनगानुईमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
भारतलाई आईसीसीको जरिवाना

भारतलाई आईसीसीको जरिवाना

अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले भारतलाई जरिवाना गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
समर्थक फर्किएकाे खेल !

समर्थक फर्किएकाे खेल !

अष्ट्रेलिया भ्रमणमा रहेको भारत शुक्रबार सिड्नी क्रिकेट मैदान (एससीजी)मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा उत्रदै गर्दा दर्शकले मैदान प्रवेश गर्न पाए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
LiNing Ad
PreviousPage 808 of 1246Next