मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अश्मिनाको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा

आइतबार, १२ पौष २०७७खेलपाटी संवाददाता
अश्मिनाको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा
mustang rice ad

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले खेलाडी छनोट गरेको छ ।

चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको दुई दिने छनोट गरेर बागमती प्रदेशले खेलाडीकाे सुचि सार्वजनीक गरेकाे हाे ।

पीएम कपको लागि बागमतीले अश्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय खेलाडी छनोट गरेको हो ।

टिममा कप्तान अशमिना सँगै उपकप्तान सुमन खतिवडा, कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, हलेसी गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रविना बिशङ्खे, खुसी डंगोल, बिन्दु राटोल, कृष्मा गुरुङ र केनुका बस्नेत रहेका छन् ।

यस्तै अतिरिक्त खेलाडीमा एस्टर गुरुङ, सञ्जिता भटराई, एन्नी पोख्रेल र निकिता एमडा रहेकी छिन् ।

महिला पीएम कप पौष ११ बाट दाङको लमहीमा सुरु भएको छ ।

समुह एकाे खेल चल्दै गर्दा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् ।

बागमतीले प्रतियोगितामा आफ्नो पहिलो खेल मंगलबार खेल्ने छ ।

प्रतियोगिता अन्तर्गत (भोली) सोमबार दूई खेल हुनेछ ।

पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफले लुम्बिनीको सामना गर्नेछ ।

एपीएफ र लुम्बिनी दुवै टिम एक खेल अगावै सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए मा रहेको कर्णाली प्रदेश र प्रदेश २ भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित