मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एपीएफ र लुम्बिनी सेमिफाइनलमा

आइतबार, १२ पौष २०७७खेलपाटी संवाददाता
एपीएफ र लुम्बिनी सेमिफाइनलमा

लगातार दोस्रो खेलमा प्लेयर अफ दी म्याच घोषित भएकी सिता राना मगर । फोटो : क्यान

mustang rice ad

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्।

लगातार दोस्रो जित निकाल्दै एपीएफ र लुम्बिनी प्रदेश पीएम कपको सेमिफाइनलमा पुगेका हुन् ।

दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गर्याे । 

प्रदेश २ ले दिएको ७३ रनको सामान्य लक्ष्य एपीएफले १३ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागी ज्योती पाण्डेले ३० र कप्तान सिता रना मगरले १८ रन जोडिन् । यस्तै सरिता मगरले अविजित ६ रन बनाउँदा इन्दु बर्मा १ रनमा अविजित रहिन् ।

प्रदेश २ की कबिता गौतम र सरस्वती कुमारीले १–१ विकेट हात पारिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाएर मात्र ७२ रन बनायो ।

प्रदेश २ की अनुराधा चौधरीले सर्वाधिक १८ रन जोडिन् । यस्तै शोभा आलेले १३ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश २ लाई सस्तैमा समेट्ने एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । उनी लगातार दाेस्राे पटक प्लेयर अफ दी म्याच घाेषित भइन् । यस्तै रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले समान १-१ विकेट लिए ।

बिहानै भएकाे पहिलाे खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाइ पराजित गर्दै लगातार दाेस्राे जित निकालेकाे थियाे । 

प्रतियोगिता अन्तर्गत सोमबार दूई खेल हुनेछ ।

पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ कोबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी समुह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् । 

एपीएफ र लुम्बिनी दुवै टिम एक खेल अगावै सेमिफाइनलमा पुगेका हुन् ।

समुह ए मा रहेको कर्णाली प्रदेश र प्रदेश २ भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित