राशिदले एडिलेडबाटै बिग बास खेल्ने
राशिदले नयाँ सिजनको बीबीएलका लागि एडिलेडसँग सम्झौता गरेका छन् ।
राशिदले नयाँ सिजनको बीबीएलका लागि एडिलेडसँग सम्झौता गरेका छन् ।
इंग्ल्यान्ड सरकारले क्रिकेट टिमलाई दक्षिण अफ्रिका भ्रमणको अनुमति दिएको छ ।
दुबईमा राजस्थान आफ्नो ११ औं र हैदराबाद आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । राजस्थान र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।
चेन्नई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले यस बिषयको पुष्टि गरेका हुन् ।
अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाब आफ्नो दशौँ खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।
युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् ।