दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको सिरिज रद्द
दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिरिज रद्द गरिएको हो ।
दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिरिज रद्द गरिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा कायम रहेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डले आइतबार टी-ट्वान्टी सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिज आफ्नो बनाएको हो ।
सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
खेलाडी बसेको होटेलका दुई स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय फेरी स्थगित गरिएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुवरीबाट मुख्य प्रशिक्षक विहीन रहेको हो ।
पारिवारिक कारण देखाएर घर फर्किएपछि स्टार्कले सिरिज अन्तर्गतका बाँकी खेल गुमाउने भएका हुन् ।
ह्यामिल्टनमा आइतबार दोस्रो इनिङ्समा वेस्ट इन्डिजले २ सय ४७ रन मात्र बनाउन सकेपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षणको दौरान कुशलले चोट बोकेका हुन् ।
एन्डरसनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै अमेरिकाको मेजर क्रिकेट लिगमा तीन वर्षको सम्झौता गरेका छन् ।
आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।