शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
उपाधिका लागि नारायणीलाई १ सय ४४ रनको लक्ष्य

उपाधिका लागि नारायणीलाई १ सय ४४ रनको लक्ष्य

उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३०, २०७७
Read more →
सन्दीप अष्ट्रेलिया प्रस्थान

सन्दीप अष्ट्रेलिया प्रस्थान

अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न सन्दीप कतार एयरवेजमार्फत आज (बिहिबार) अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३०, २०७७
Read more →
पाकिस्तानीले दक्षिण अफ्रिकाकाे भ्रमण गर्ने

पाकिस्तानीले दक्षिण अफ्रिकाकाे भ्रमण गर्ने

पाकिस्तानले आगामी जनवरीमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
कुशलको अर्धशतकमा राप्तीको जित

कुशलको अर्धशतकमा राप्तीको जित

भरतपुरमा सोमबार भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
राप्तीलाई १ सय ३९ रनको लक्ष्य

राप्तीलाई १ सय ३९ रनको लक्ष्य

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष नजिक

न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष नजिक

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानको नजिक पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
कप्तान आजमले टी-ट्वान्टी सिरिज गुमाउने

कप्तान आजमले टी-ट्वान्टी सिरिज गुमाउने

अभ्यासको क्रममा चोट बोकेपछि आजम टी-ट्वान्टी सिरिजबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
न्युजिल्याण्डलाई टेस्ट सिरिज

न्युजिल्याण्डलाई टेस्ट सिरिज

वेलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्स र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २९, २०७७
Read more →
छनाेट जिते नेपालले सिधै विश्वकप खेल्ने

छनाेट जिते नेपालले सिधै विश्वकप खेल्ने

कोरोना माहामारीको कारण स्थगित भएको छनोट प्रतियोगिताकाे तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुन: सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २८, २०७७
Read more →
म्यान अफ द म्याच 'एनिभर्सरी' गिफ्ट

म्यान अफ द म्याच 'एनिभर्सरी' गिफ्ट

सोमबार बोहराको वैवाहिक जीवन दोस्रो वर्ष पुरा हुँदैछ । उनले न्युजिल्यान्डमा रहेकी श्रीमतीलाई आफ्नो अवार्ड उपहार रहेको बताए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २८, २०७७
Read more →
गाैतमबुद्ध कप : राप्ती र नारायणी फाइनलमा

गाैतमबुद्ध कप : राप्ती र नारायणी फाइनलमा

आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २८, २०७७
Read more →
बागमतीलाई राप्तीकाे १ सय ३० रनको लक्ष्य

बागमतीलाई राप्तीकाे १ सय ३० रनको लक्ष्य

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २८, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 812 of 1257Next