क्रिकेट टिमको प्रशिक्षण मंसिर दोस्रो साताबाट
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साताबाट क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साताबाट क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने भएको हो ।
साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको हो ।
सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै हैदराबाद प्ले अफमा पुगेको हो ।
रावलपिन्डीमा मंगलबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो ।
सारजाहमा साविक विजेता मुम्बईले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि मुम्बईले ब्याटिङ गर्ने भएको हो ।
रावलपिन्डीमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७८ रन बनायो ।
अष्ट्रेलियाका पूर्व अलराउण्डर वाटसनले मंगलबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
साविक विजेता समेत रहेको मुम्बई र हैदराबादबीचको खेल सारजाहमा हुनेछ । मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
आबुधाबीमा सोमबार राति लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली प्ले अफमा पुगेको हो ।
आबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले पहिले बलिङ गर्ने भएको छ । टस जितेर दिल्लीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
ब्रिसबेनले सोमबार लेविसलाई नयाँ सिजनको लिगका लागि अनुबन्धित गरिएको जनाएको छ ।