बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
दिल्ली पराजित, राजस्थानको पहिलो जित

दिल्ली पराजित, राजस्थानको पहिलो जित

बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
एन्जल्स हार्टको विजयी सुरुआत

एन्जल्स हार्टको विजयी सुरुआत

एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
राबडा दिल्लीको टोलीमा सामेल

राबडा दिल्लीको टोलीमा सामेल

दिल्लीले होटलको क्वारेन्टिनमा रहेका राबडा टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
कोहलीलाई कारबाही

कोहलीलाई कारबाही

भारतमा जारी १४ औं संस्करणको आईपीएलको 'कोड अफ कन्डक्ट' विपरित काम गरेको भन्दै कोहलीमाथी कारबाही गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
नेदरल्यान्ड्स - नेपालको प्रिय प्रतिद्वन्दी

नेदरल्यान्ड्स - नेपालको प्रिय प्रतिद्वन्दी

नेदरल्यान्ड्स र मलेसियाले आउने शनिबारबाट घरेलु टोली नेपालसँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दै छन् । दुवै टोली सिरिजका लागि नेपाल आईसकेका छन् । उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् ।

By विश्वास थापाबिहिबार, बैशाख २, २०७८
Read more →
आईपीएल : राजस्थान र दिल्ली भिड्दै

आईपीएल : राजस्थान र दिल्ली भिड्दै

मुम्बईमा हुने राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
स्टोक्सलाई 'विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड' अवार्ड

स्टोक्सलाई 'विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड' अवार्ड

विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
बैंगलोरको दोस्रो जित, हैदरावाद पराजित

बैंगलोरको दोस्रो जित, हैदरावाद पराजित

चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
आजमको शतकमा पाकिस्तानको सानदार जित

आजमको शतकमा पाकिस्तानको सानदार जित

दक्षिण अफ्रीकाले दिएको २ सय ४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
बैंगलोरद्वारा हैदरावादलाई १ सय ५० रनको लक्ष्य

बैंगलोरद्वारा हैदरावादलाई १ सय ५० रनको लक्ष्य

चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा

कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा उक्लिएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
जिम्बावेका पूर्व क्रिकेट कप्तानलाई आठ वर्षको प्रतिबन्ध

जिम्बावेका पूर्व क्रिकेट कप्तानलाई आठ वर्षको प्रतिबन्ध

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार पूर्व कप्तान स्ट्रिकलाई सम्पूर्ण क्रिकेटमा आठ वर्षको प्रतिबन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 756 of 1261Next