आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा

कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा

२०२१ अप्रिल १४, बुधबारखेलपाटी संवाददाता

कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा

एजेन्सी । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा उक्लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा आजमले शीर्ष स्थान हासिल गरेका छन् ।

२६ वर्षीय आजम पहिलो पटक वरियताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

BCCI Official Feels Virat Kohli's Suggestion Of Tweaking International  Calendar Not Feasible; May Raise Club Versus Country Debate, Reports Say

दक्षिण अफ्रीकाविरुद्धको सिरिजमा उत्कृष्ट खेलेपछि आजमले कोहलीलाई पछि पार्न सफल भएका हुन् ।

एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा पुग्ने उनी चौंथो पाकिस्तानी खेलाडी हुन् ।

यस अघि जाहिर अब्बास,जादेभ र मोहमद युसुफ वरीयताको शीर्ष स्थानमा पुगेका थिए ।

ब्याटिङ वरीयताको दोस्रो स्थानमा कोहली र तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।

यस्तै न्युजिल्यान्डका रोस टेलर चौंथो र अष्ट्रेलियाका आरोन फिन्च पाँचौं स्थानमा रहेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी