बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
पुलिस र काठमाडौं मेयर-११ भिड्दै

पुलिस र काठमाडौं मेयर-११ भिड्दै

टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र काठमाडौं मेयर-११ भिड्ने छन् । पुलिस र काठमाडौंबीचको खेल बिहान ८:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
एपीएफलाई चोटको पिरलो

एपीएफलाई चोटको पिरलो

काठमाडौं मेयर्स कप अन्तर्गत मंगलबार बागमती प्रदेशविरुद्धको खेलमा हार व्यहोरेपछि कप्तान भेषवाकरले टोलीलाई चोटले सताएको बताएका हुन ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
ह्वाइट हाउस सेमिफाइनलमा

ह्वाइट हाउस सेमिफाइनलमा

सोमबार भएको खेलमा नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा पुगेको हो ।

By मनोज थापा (हिमालयन मनोज)मंगलबार, फागुन २५, २०७७
Read more →
हाम्रो किचेन र बल पार्क सेमिफाइनलमा

हाम्रो किचेन र बल पार्क सेमिफाइनलमा

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भएपनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
सोनुको किफायती बलिङमा बागमतीको पहिलो जित

सोनुको किफायती बलिङमा बागमतीको पहिलो जित

मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
ललितपुर मेयर कप महिला क्रिकेट हुने

ललितपुर मेयर कप महिला क्रिकेट हुने

नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
स्टेपिङ स्टोनमाथि शारदाको जित

स्टेपिङ स्टोनमाथि शारदाको जित

मंगलबार भएको खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो ।

By मनोज थापा (हिमालयन मनोज)मंगलबार, फागुन २५, २०७७
Read more →
आर्मी पराजित, पुलिसको दोस्रो जित

आर्मी पराजित, पुलिसको दोस्रो जित

मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
बागमतीद्वारा एपीएफलाई २ सय ३४ रनको लक्ष्य

बागमतीद्वारा एपीएफलाई २ सय ३४ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
पुलिसविरुद्ध आर्मी ८७ रनमा अलआउट

पुलिसविरुद्ध आर्मी ८७ रनमा अलआउट

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
आर्मीको खराब सुरुवात

आर्मीको खराब सुरुवात

मुलपानी क्रिकेट मैदानमा आर्मी टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, पुलिसविरुद्ध आर्मीले खराब सुरुवात गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
तेस्रो जितको खोजीमा एपीएफ

तेस्रो जितको खोजीमा एपीएफ

टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २५, २०७७
Read more →
LiNing Ad
PreviousPage 757 of 1245Next