सोमपालको किफायती बलिङ
आबुधाबीमा डेकनले अरेबियन्सलाई जितका लागि १ सय २१ रनको लक्ष्य दिएको छ ।
आबुधाबीमा डेकनले अरेबियन्सलाई जितका लागि १ सय २१ रनको लक्ष्य दिएको छ ।
हातको नाडीमा लागेको चोटका कारण क्रलेले सुरुवाती दुई खेल गुमाउने भएका हुन् ।
बंगलादेशलाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको वेस्ट इन्डिजले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर ७५ रन बनाएको छ ।
आईसीसीले सोमाबर सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले टेस्टको दोस्रो दिन बिहीबार अलआउट हुँदै ४ सय ३० रन बनाएको हो ।
बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो ।
श्रीलंका क्रिकेटले बिहीबार प्रशिक्षक अर्थर र ब्याट्सम्यान लाहिरुलाई कोरोनाको संक्रमण भएको जनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो दिनको खेल सकिदा बुधबार ५ विकेट गुमाएर २ सय ४२ रन जोडेको छ ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली टिम दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको थियो ।
मंगलबार भएको खेलमा पुने दिल्ली बुल्ससँग ८ विकेटले पराजित भएको हो ।
मंगलबार भएको खेलमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भएको हो ।