महिला क्रिकेट टोलीले भारतीय टोलीसँग सिरिज खेल्ने
सोमबार, ३० चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ ।
क्यानका अनुसार नेपालले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिजिर खेल्ने पक्का भएको जनाएको छ ।
नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने जनाएको छ ।
आइतबार बसेको क्यानको बैठकले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा वाईवाईसँग सम्झौता गर्ने निर्णय जनाएको छ ।







-1766305902285.jpeg&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

