• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएल – हैदरावाद र कोलकत्ता भिड्दै
खेलपाटी संवाददाता
सोमबार, चैत ३०, २०७७ खेलपाटी संवाददाता
आईपीएल – हैदरावाद र कोलकत्ता भिड्दै

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज (आईतबार) सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नेईमा हुने खेल नेपाल समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुवै टिमले यस सिजनको पहिलो खेल खेल्दैछन् । कोलकत्ताको नेतृत्व सिमित ओभरका सबैभन्दा सफल कप्तान मानिने इयान मोर्गानले गर्नेछन् । उनले पछिल्लो सिजन दिनेश कात्तिकको स्थानमा टिमको नेतृत्व लिएका थिए ।

पछिल्लो सिजनमा कोलकत्ता, हैदरावाद र बैंगलोरको समान अंक थियो । कोलकत्ता रन रेटमा पछि पर्यो । र लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन सकेन ।

मोर्गान पहिलो पटक पुर्णकालिन कप्तानको रुपमा टिमको नेतृत्व सम्हाल्दैछन् । ईङ्ल्याण्डलाई एक दिवसीय विश्वकप जिताएका मोर्गानमाथि टिमले ठुलो आश गरेको छ । जसले दुई पटक आईपीएल च्याम्पियन बनेको टिमलाई पुन सोही सफलता दोहर्याउने चुनौती लिएका छन् ।

आईपीएलको तथ्याङ्गकमा हैदराबाद र कोलकत्ता १९ पटक आमने सामने भएका छन् । जसमा कोलकत्ताले १२ र हैदरावादले ७ पटक जित हासिल गरेका छन् ।

कोलकत्तासंग शुभमन गिल सहित शीर्ष क्रममा शानदार ब्याट्सम्यान छन् । जो तिव्र गतिमा रन बनाउन सक्छन् । राहुल त्रिपाठी, नीतीश राणा र अनुभवी कात्तिक सहित राम्रो ब्याट्सम्यान टिमसंग छ । कप्तान मोर्गान आफैमा आक्रमक ब्याट्सम्यान हुन् । आन्द्रे रसेल ब्याटिङ्गसंगै बलिङ्गमा समेत अब्बल देखिन्छन् । उनले गत सिजन खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।

आईपीएलमा एकनाशको प्रर्दशन गर्दै आएको हैदरवाद पछिल्लो आईपीएलको दोस्रो क्वालिफायरमा दिल्लीसंग पराजित बनेको थियो । तिव्र गतिका बलर भुवनेश्वर कुमारको आगमनले हैदरावादलाई खुसी दिनेछ । उनले चोटका कारण पछिल्लो पटक चार खेल मात्र खेल्न पाएका थिए । यार्कर किंग टी नटराजनले टिमको तिव्र गतिको बलिङ्गलाई सम्हाल्नेछन् ।

हैदरवादसंग अफगानिस्तानका स्पिनर राशिद खान समेत छन् । सनराईजर्सको बलियो पक्ष भनेको ओपनरद्धय डेविड वार्नर र जोनी बेयरस्टो हुन् । जो संग मध्यक्रममा केन विलियम्स र मनीष पाण्डे छन् । 

कोलकत्ताको टिम : इयान मोर्गान, दिनेश कात्तिक, शुभमन गिल, नीतिश राणा, टिम सेफर्ट, रिङ्कु सिंह, आन्द्रे रसेल, सुनील नरेन, कुलदीप यादव, शिवम मावी, लाकी फग्र्युसन, प्याट कमिन्स, कमलेश नगरकोटी, सन्दीप वारियर, प्रसिद्ध कृष्णा, राहुल त्रिपाठी, वरुण चक्रवर्ती, साकिब अल हसन, शेल्डन ज्याक्सन, वैभव अरोडा, हरभजन सिंह, करुण नायर, बेट कटिङ्ग, केन्कटेश अय्यर, पवन नेगी

हैदरावाद टिम : डेविड वार्नर, केन विलियम्स, विराट सिंह, मनीष पाण्डे, प्रियम गर्ग, ऋद्धिमान साहा, जोनी बेयरस्टो, जेसन राय, श्रीवत्स गोस्वामी, विजय शंकर, मोहम्मद नबी, केदार जाधव, जे सुचित

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP