आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. आजमको शतकमा पाकिस्तानको सानदार जित

आजमको शतकमा पाकिस्तानको सानदार जित

२०२१ अप्रिल १४, बुधबारखेलपाटी संवाददाता

आजमको शतकमा पाकिस्तानको सानदार जित

एजेन्सी । पाहुना टिम पाकिस्तानले तेस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोलि दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

सेन्चुरियनमा बुधबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ९ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय २२ रनको शतकीय इनिङ्स खेले । उनले ५९ बलमा १४ चौका र ४ छक्का प्रहार गरे ।

Image

यस्तै मोहमद रिजवानले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । फकर जमान ८ रनमा अविजित रहे ।

दक्षिण अफ्रीकाका लिजाड विलियम्सले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका एडिन मार्क्रमले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

Image

यस्तै जानेमान मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा रस्सी भान डेर डुसेनले अविजित रहदै ३४ रन बनाए । जर्ज लिन्देले २२ रन जोडे ।

पाकिस्तानका मोहमद नवाजले दुई विकेट लिए ।

यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा २-१ को आग्रता बनाएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !