शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतसँग खेल्ने न्युजिल्याण्डको टिम घोषणा

भारतसँग खेल्ने न्युजिल्याण्डको टिम घोषणा

न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्सीय टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १, २०७८
Read more →
टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन पाउने

टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन पाउने

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धाबाट

राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धाबाट

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको  छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
मुख्य प्रशिक्षक वाटमोर नेपाल आईपुगे

मुख्य प्रशिक्षक वाटमोर नेपाल आईपुगे

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि प्रशिक्षक वाटमोर नेपाल फर्किएका हुन्  ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
आईसीसीको 'हल अफ फेम' मा संगाकारा

आईसीसीको 'हल अफ फेम' मा संगाकारा

४३ वर्षीय संगाकारा एमसीसीको अध्यक्ष बन्ने पहिलो बेलायत बाहिरका व्यक्ति हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
न्युजिल्याण्डलाई टेस्ट सिरिज

न्युजिल्याण्डलाई टेस्ट सिरिज

बिर्मिन्घममा आइतबार दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १-० ले आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
अलीले पीएसएलको बाँकी खेल गुमाउने

अलीले पीएसएलको बाँकी खेल गुमाउने

कोरोना भाईरसको महामारीको कारण पीएसएलका बाँकी खेलहरु युएईको अबुधाबीमा भईरहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
फाप डु प्लेसिस घाइते, अस्पताल लगियो

फाप डु प्लेसिस घाइते, अस्पताल लगियो

खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ । उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
हसनलाई तीन खेलको प्रतिबन्ध

हसनलाई तीन खेलको प्रतिबन्ध

बंगलादेश क्रिकेट बोर्डले शनिबार मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
क्यानको पारदर्शितामाथि प्रश्न

क्यानको पारदर्शितामाथि प्रश्न

क्यानको नयाँ आर्थिक कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत रकम दिने निर्णय गरेको छ । तर, यस विषयमा क्यानले कुनै सूचना सार्वजनिक नगरेकोले क्यानको पारदर्शितामाथि प्रश्न उठेको छ  ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
इंग्ल्यान्ड  अलआउट

इंग्ल्यान्ड  अलआउट

बिर्मिन्घममा टेस्टको दोस्रो दिन शुक्रबार इंग्ल्यान्ड ३ सय ३ रन जोड्दा अलआउट भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २८, २०७८
Read more →
क्यानमाथि फेरि लैंगिक विभेदको प्रश्न

क्यानमाथि फेरि लैंगिक विभेदको प्रश्न

क्यानले एकदिवसीयमा प्रति खेल १० हजार र टी–ट्वान्टी बापत प्रति खेल ५ हजार रुपैयाँ पुरुष खेलाडीलाई दिने निर्णय गरेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 729 of 1257Next