शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

न्युजिल्याण्डलाई टेस्ट सिरिज

आइतबार, ३० जेठ २०७८खेलपाटी संवाददाता
न्युजिल्याण्डलाई टेस्ट सिरिज
mustang rice ad

एजेन्सी । न्युजिल्याण्डले घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।

बिर्मिन्घममा आइतबार दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १-० ले आफ्नो बनाएको हो ।

यससँगै इंग्ल्यान्डले सन् २०१४ पछि पहिलो पटक घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ ।

लर्ड्समा भएको न्युजिल्याण्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

अब न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग खेल्नेछ । फाइनल टेस्ट जुन १८ मा सुरु हुनेछ ।

Image

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि डान लरेन्सले अविजित ८१ रन बनाए । यस्तै रोरी ब्रुन्सले ८१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्क उडले ४१ रन बनाए । डम सिब्लीले ३५ रन जोड्दा ओली स्टोनले २० रन बनाए ।

न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए । यस्तै माट हेनरीले ३ तथा अजिज पटेलले २ विकेट लिए ।

न्युजिल्याण्डले पहिलो इनिङ्समा ३ सय ८८ रन जोडेको थियो । न्युजिल्याण्डका लागि विल योङले ८२ रन जोड्दा रोस टेलर र डेभोन कोन्वेले समान ८०/८० रनको योगदान दिएका थिए । इंग्ल्यान्डका स्टुवार्ट बोर्डले ४ तथा मार्क उड र ओली स्टोनले २/२ विकेट लिएका थिए ।

Image

दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय २२ रनमा अलआउट भएपछि न्युजिल्याण्डले ३८ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका मार्क उडले सर्वाधिक २९ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्युजिल्याण्डका माट हेनरी र निल वान्गेरले ३/३ विकेट लिए ।

इंग्ल्यान्डबाट पाएको सामान्य लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका कप्तान टम लाथम २३ रनमा अविजित रहे । इंग्ल्यान्डका स्टुवार्ड बोर्ड र ओली स्टोनले १/१ विकेट लिए ।

यस टेस्ट सिरिज जितेसँगै न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

Image

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !