आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मौसमले टेष्ट च्याम्पियनसिप प्रभावित

मौसमले टेष्ट च्याम्पियनसिप प्रभावित

प्रतियोगिताको पहिलो दिन बर्षाको कारण पुरै प्रभावित बनेको थियो । दोस्रो दिन मात्र ६४ दशमलव ४ ओभर खेल हुन सक्यो । खराब प्रकाशका कारण दिनको खेल समय अघिनै सक्नु परेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असार ६, २०७८
Read more →
इंग्ल्यान्डको टिम घोषणा

इंग्ल्यान्डको टिम घोषणा

इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
न्युजिल्याण्डले टस जित्यो, भारत ब्याटिङमा  

न्युजिल्याण्डले टस जित्यो, भारत ब्याटिङमा  

पहिलो दिन शुक्रबार वर्षाले प्रभावित गरेपछि दुई टिमबीचको टेस्ट आजबाट सुरु हुन लागेको हो ।  वर्षाले प्रभावित गरेपछि पहिलो दिन शुक्रबार टस समेत नभई खेल सकिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ५, २०७८
Read more →
केभिनले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

केभिनले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

केभिनले शुक्रबार एकदिवसीय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
टेस्ट च्याम्पियनसिप :  पहिलो दिनकाे खेल अबरुद्ध

टेस्ट च्याम्पियनसिप :  पहिलो दिनकाे खेल अबरुद्ध

विराट कोहलीको कप्तानीमा मैदान उत्रने भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
स्मिथ शीर्ष स्थानमा

स्मिथ शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
बलर जार्भिसद्वारा सन्यास

बलर जार्भिसद्वारा सन्यास

जार्भिसले बिहीबार ३२ वर्षको उमेरमै क्रिकेटबाट सन्यास घोषणा हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
भारत र न्युजिल्याण्डबिचको फाइनल आजबाट 

भारत र न्युजिल्याण्डबिचको फाइनल आजबाट 

साउथह्याम्पटनमा हुने फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । फाइनल टेस्ट नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
न्युजिल्याण्डसँग खेल्ने भारतको सुरुवाती-११ सार्वजनिक

न्युजिल्याण्डसँग खेल्ने भारतको सुरुवाती-११ सार्वजनिक

टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
प्लेसिसले पीएसएलको बाँकी खेल गुमाउने

प्लेसिसले पीएसएलको बाँकी खेल गुमाउने

क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिसले टाउकोमा लागेको चोटका कारण बाँकी खेक गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
 सुदूरपश्चिमलाई नफापेको फाप्ला

 सुदूरपश्चिमलाई नफापेको फाप्ला

‘एसपीए कप’ का संस्करण सन् २०१५ सम्म आइपुग्दा धनगढीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नुपर्छ भन्दै योजना अघि सारिएको थियो । जुन अहिलेसम्म पनि जारीनै छ ।

By दिपेश तिमल्सिनाबिहिबार, असार ३, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 728 of 1257Next