रुबिनाको अर्धशतकमा प्रदेश-१ को पहिलो जित
टियु क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनायो ।
बैंगलोरले ब्याट्सम्यान पडिकललाई कोरोना देखिएको पुष्टि गरेको छ । उनलाई गत मार्च २२ मा कोरोना देखिएको बैंगलोरले जनाएको छ ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा प्रदेश-१ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल ११ बजे सुरु हुनेछ ।
जोहान्सबर्गमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानले १७ रनले हराएको हो ।
आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाएको टिममा शरद र बसन्त परेका छैनन् ।
क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
टियु क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनायो ।
कोलकत्ताले शनिबार ब्याट्सम्यान सिंहलाई अनुबन्ध गरेको जनाएको छ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।