पहिलाे टेष्ट बराबरी
लर्ड्समा आइतबार टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ७० रन जोडेपछि खेल ड्र भएको हो ।
लर्ड्समा आइतबार टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ७० रन जोडेपछि खेल ड्र भएको हो ।
स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको हो ।
तर, भिषा समस्याको कारण सन्दीप पहिलो पटक भाइटालिटी टी-ट्वान्टी खेल्नेबाट बन्चित भएका छन् । भिषा ढिला आएपछि इंग्ल्यान्ड जान नपाएका सन्दीपले प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भए ।
वोर्सेस्टरशायर र्यापिड्सले स्पिनर सोधीमा टिममा अनुबन्ध गरेको छ ।
इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा रोरी बर्न्सले १ सय ३२ रनको शतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले ४२ रन जोड्दा ओली रोबिन्सनले पनि ४२ रन बनाए । ओली पोप २२ रनमा आउट भए ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।
मेलबर्नले अर्को सिजनका लागि जयसूर्यालाई प्रशिक्षक नियुक्त गरेको हो ।
शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा टिमको घोषणा गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।
लर्ड्समा बुधबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ ।
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।