ओमानलाई हराउँदै नेपाल तेस्रो
अल अमेरातमा बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
अल अमेरातमा बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो स्थानको लागि जारी खेलमा कुशलले अर्धशतक बनाएका हुन् ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट हात पारे ।
दुई खेलमध्ये एक–एक जित हात पारेको प्रदेश १ र लुम्बिनीको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।
अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
क्यानाडाको जितमा नभनित धलिवाल अविजित रहदै सर्वाधिक ५४ रनको योगदान गरे ।
जर्मनीका लागि माइकल रिचर्डसनले अविजित रहदै सर्वाधिक ५९ रनको योगदान गरे ।
उनलाई हृदयघात भएपछि आयोजकले अस्पताल पुर्याएको थियो ।
व्यवस्थापन तथा कोचिङ स्टाफमा महिला भए उनीहरुलाई समेत वैकल्पिक फिल्डरका रुपमा राख्न पाउनेछ ।
ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।