बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्रिकेट टोलीमा सागर ढकाल थपिए 

क्रिकेट टोलीमा सागर ढकाल थपिए 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सागर ढकाललाई टिममा समेटेको र १७ खेलाडी ओमान जाने पुष्टि गरे । 

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
विश्वकप खेलेका खेलाडीको शरणार्थी बन्ने दाउँ  

विश्वकप खेलेका खेलाडीको शरणार्थी बन्ने दाउँ  

वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागी भएर अफगानिस्तान टिमका एक खेलाडी तथा तीन पदाधिकारी सिधै बेलायत उडेका थिए । 

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
नेपालले युएईमा त्रिकोणात्मक सिरिज खेल्ने

नेपालले युएईमा त्रिकोणात्मक सिरिज खेल्ने

क्यानका क्रिकेट म्यानेजर विनोद दासले युएईमा खेल हुने कुरा भएपनि आधिकारीक रुपमा जानकारी नभएको बताए । 

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
विलियम्सनले दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाउने

विलियम्सनले दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाउने

चोट पूर्ण रुपमा ठिक नभएपछि कप्तान विलियम्सनले घरेलु मैदानको टेस्ट गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
पाकिस्तान भ्रमणका लागि अष्ट्रेलियाको टिम घोषणा

पाकिस्तान भ्रमणका लागि अष्ट्रेलियाको टिम घोषणा

अष्ट्रेलिया क्रिकेटले प्याट कमिन्सको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
नेपाली क्रिकेट टोली आज ओमान जाँदै

नेपाली क्रिकेट टोली आज ओमान जाँदै

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ६ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
आईपीएलको नयाँ टोली अहमदाबादको नाम सार्वजनिक 

आईपीएलको नयाँ टोली अहमदाबादको नाम सार्वजनिक 

सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम 'अहमदाबाद टाइन्टस' राखेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
पाउल इंग्ल्यान्डको अन्तरिम प्रशिक्षक

पाउल इंग्ल्यान्डको अन्तरिम प्रशिक्षक

इंग्ल्यान्ड क्रिकेटले सोमबार पूर्व अलराउण्डरलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
'ड्रिम फाप्ला'लाई ३८ बिगाहा जग्गा दिने निर्णय

'ड्रिम फाप्ला'लाई ३८ बिगाहा जग्गा दिने निर्णय

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवाश शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिगाहा जग्गा उपलब्ध गराएको जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
पाकिस्तान–भारत खेलको सम्पूर्ण टिकट बिक्री 

पाकिस्तान–भारत खेलको सम्पूर्ण टिकट बिक्री 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबारबाट विश्वकपको सबै खेलका टिकट बिक्री खुल्ला गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
अर्को वर्षदेखि महिलाको आईपीएल

अर्को वर्षदेखि महिलाको आईपीएल

अहिले पुरुषको आईपीएलसँगै तीन टिमको सहभागतीमा टी–ट्वान्टी च्यालेन्ज हुँदै आएको छ । 

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
साम्सले श्रीलंकाविरुद्धको सिरिज खेल्ने 

साम्सले श्रीलंकाविरुद्धको सिरिज खेल्ने 

२९ वर्षीय साम्सले सन् २०२० मा अष्ट्रेलियाका लागि डेब्यु गरेका थिए । 

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 611 of 1250Next