बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुम्बिनीको जितमा नेरीको ह्याट्रिक

बुधबार, ११ फाल्गुण २०७८खेलपाटी संवाददाता
लुम्बिनीको जितमा नेरीको ह्याट्रिक
Loading ad...
mustang rice ad

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा लुम्बिनी प्रदेशले जित हात पारेको छ । 

टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले ललितपुर मेयर्स–११ लाई २ रनले पराजित गरेको हो । 

९५ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९२ रन बनाउन सक्यो । 

मेयर्स–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाईन् ।

कस्मिना कर्माचार्य २० रनमा अविजित रहिन् ।

No description available.

लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ४ विकेट हात पारिन् । 

नेरीले अन्तिम ओभरमा ह्याट्रिक पूरा समेत गरिन् ।

कृतिका मरासिनीले ३ विकेट हात पारिन् ।

सुस्मिता भुषालले दुई विकेट लिईन् । 

यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ९४ रन जोड्यो । 

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको योगदान गरिन् ।

सरस्वती पुन २० रनमा अविजित रहिन् । नेरी थापा १५ रनमा आउट भईन् ।

मेयर्स–११ का लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट हात पारिन् ।

सिला क्षेत्रीले एक विकेट लिईन् ।
 

Loading ad...
LiNing Ad
#ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज