युवा खेलाडीले डररहित क्रिकेट खेलिरहेका छन् - शरद
नेपाल एपीएफ क्लबलाई पीएम कपको उपाधि दिलाएपछि टियु क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै शरदले नेपाली क्रिकेटमा युवा खेलाडीको आगमन भएको र उनीहरु डररहित खेलिरहेको बताएका हुन्।
नेपाल एपीएफ क्लबलाई पीएम कपको उपाधि दिलाएपछि टियु क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै शरदले नेपाली क्रिकेटमा युवा खेलाडीको आगमन भएको र उनीहरु डररहित खेलिरहेको बताएका हुन्।
अष्ट्रेलियाले सन् १९९८ पछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्न लागेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार सपन्न प्रतियोगिता आशिफ प्लेयर अफ दि सिरिज चुनिएका हुन् । उनले ३० हजार प्राप्त गरे ।
टेस्ट कप्तान रोय रुटले आफ्नो टिमको हारको पछाडि इंग्लिस क्रिकेटले धेरै भन्दा धेरै सीमित ओभरको क्रिकेटलाई बढी महत्त्व दिनु रहेको आरोप लगाएका छन् ।
प्रतियोगिता अन्तर्गत सर्वाधिक विकेट भने नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले लिएका छन् ।
बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ च्यापियन बनेको हो ।
दासानायकेले छनोटका लागि युवा तथा अनुभवी खेलाडीको टिम बनाउने बताए ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्यसहित पुलिसले जवाफी ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।
दुई देशमा लागु भएको आइसोलेसन तथा क्वारेन्टाइन नियमका कारण सिरिज तत्काल नहुने भएको छ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
मंगलबार राति भएको खेलमा जिम्बावेले श्रीलंकालाई २२ रनले हराएको हो ।