भानुकाले भारतविरुद्धको सिरिज गुमाउने
मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान भानुका राजपक्षेले भारतविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
फिटनेसको कारण भानुकाले भारतविरुद्धको खेल गुमाउने बताईएको छ ।
भारतविरुद्ध खेल्ने श्रीलंकाको टिममा ३० वर्षीय ब्याट्सम्यान अटाएका छैनन् ।
श्रीलंकाले भारतसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
भारत र श्रीलंकाबीचको पहिलो टी-ट्वान्टी बिहीबार लखनउमा हुनेछ ।
भानुकाले भारतविरुद्धको सिरिज गुमाउने














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)