बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

करुणाको उत्कृष्ट बलिङमा एपीएफ विजयी

मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता
करुणाको उत्कृष्ट बलिङमा एपीएफ विजयी
Loading ad...
mustang rice ad

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । 

टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको छ ।

प्रदेश १ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११ दशमलब ४ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । 

एपीएफको जीतमा ज्योती पाण्डेले सर्वाधिक २३ रन जोडिन् ।

रोमा थापा १५ तथा ममता चौधरी २ रनमा अविजित रहे । 

राजमती ऐरी ४ तथा कप्तान सिता राना मगरले १ रनमा आउट भए । 

प्रदेश १ का लागि सवनम राईले २ तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।   

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ५७ रन मात्र बनाउन सक्यो । 

प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको योगदान गरिन् । 

अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । 

एपीएफकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । 

करुणाले ४ ओभर बलिङ गर्दा ३ मेडन ओभर फाल्दै केवल ५ रन खर्चिईन् ।

राजमती ऐरीले २ विकेट लिदा रेखा रावल र सुमन विष्टले एक–एक विकेट हात पारे । 
 

Loading ad...
LiNing Ad
#APFvsProvince1

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?