युएईविरुद्धको खेलका लागि नेपालको सुरुआती ११
मंगलबार, फागुन १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले युएईविरुद्ध विवेक यादवलाई स्थान दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेकलाई स्थान दिएको हो ।
नेपालको सुरुआती ११ मा कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमल सिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा रहेका छन् ।
#Bibek Yadav









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





