शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश एकको ललितपुर मेयर्सविरुद्ध सान्त्वना जित

आइतबार, १५ फाल्गुण २०७८खेलपाटी संवाददाता
प्रदेश एकको ललितपुर मेयर्सविरुद्ध सान्त्वना जित
Loading ad...
mustang rice ad

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप अन्तर्गत प्रदेश नं. १ ले सान्त्वना जित हात पारेको छ । 

टियु क्रिकेट मैदानमा फाइनल प्रवेश गर्न असफल रहेको प्रदेश १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित गरेको हो । 

प्रतियोगिता अन्तर्गत प्रदेश १ ले चार खेलमा दुई जित हात पारेको छ । यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ ।

समान तीन खेलमा जित हात पारेका नेपाल एपीएफ क्लब र सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन् । 

आईतबारको खेलमा १ सय २० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले निर्धारित २० ओभरको एक बल बाँकी छदा अलआउट हुदै मात्र ९७ रन जोड्न सक्यो । 

सुमन खतिवडाले सर्वाधिक ४४ तथा अन्जली विश्वकर्माले २१ रनको योगदान गरेपनि ललितपुर मेयर्सले जित हात पार्न सकेन ।

सन्तोषी चौधरी भने शुन्य रनमा रिटार्यड हर्ट भएकी थिईन् ।

प्रदेश १ का लागि अलिसा खडियाले सर्वाधिक ३ विकेट हात पारिन् ।

सवनम राईले दुई विकेट तथा ज्योती दनुवार र संगिता राईले एक–एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । 

प्रदेश १ का लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् ।

कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन् । 

ललितपुर मेयर्सका लागि खुसी डंगोलले सर्वाधिक २ तथा अनुराधा चौधरीले १ विकेट हात पारे । 
 

Loading ad...
LiNing Ad
#ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा