स्वदेश फर्किए क्रिकेट टिम
नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको हो ।
आईपीएलका ५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा हुनेछन् ।
एपीएफको जितमा ज्योती पाण्डेले अर्धशतकिय इनिङ्स खेलिन् ।
छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
लखनउमा बिहीबार राति भएको खेलमा भारतले श्रीलंकालाई ६२ रनले हराएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५:३० मा नेपाल आईपुग्ने क्यानले जनाएको छ ।
युएईको जितमा ओपनर मुहम्मद वसिमले १ सय १२ रनको शतकिय इनिङ्स खेले ।
अल अमेरातमा बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो स्थानको लागि जारी खेलमा कुशलले अर्धशतक बनाएका हुन् ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो ।