शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेभेन थ्री स्पोर्टससँग मिलेर क्यानले नेपाल टी–ट्वान्टी लिग गर्ने

शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता
सेभेन थ्री स्पोर्टससँग मिलेर क्यानले नेपाल टी–ट्वान्टी लिग गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग मिलेर नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने भएको छ । 

कैलालीको धनगढीमा जारी क्यानको वार्षीक साधारणसभाले सेभेन थ्री स्पोर्टससँग लिगका लागि आठ वर्षको सम्झौता अनुमोदन गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाए । 

लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षीक ३ करोड ९० लाखको सम्झौता भएको मल्लले जानकारी गराए । 

यस वर्षको लिग भने आगामी मे महिनामा टियु क्रिकेट मैदानमा आयोजना गर्ने तयारी भएको छ । 

यस अघि भने क्यानले सेभेन थ्री स्पोर्टससँग नेपाल प्रिमियर लिग गर्ने उदेश्यले १० वर्षको सम्झौता गरेपनि त्यो सम्झौता भने तोडेको थियो ।

मल्लका अनुसार यस पटक केही सुधार गरेर टी–ट्वान्टी लिगका लागि सम्झौता भएको हो । 

सम्झौता अनुसार सेभेन थ्रीले टियु क्रिकेट मैदानमा सुधारका कामहरु समेत गर्नेछ । 

यसका लागि युवा तथा खेलकुद मन्त्रालयले स्विकृति समेत दिएको छ । 
 

Loading ad...
LiNing Ad
#नेपाल टी–ट्वान्टी लिग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध