हरिसले पहिलो टेस्ट गुमाउने
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको पहिलो टेस्ट शुक्रबारबाट सुरु हुनेछ ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको पहिलो टेस्ट शुक्रबारबाट सुरु हुनेछ ।
मंगलबार एक कार्यक्रमकाबीच राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन गरिएको छ ।
यससँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।
तर यस अघि भने सकिबले बोर्डलाई आफू ६ महिना टेस्ट क्रिकेट नखेल्ने पत्र लेखेका थिए ।
जासन नयाँ सिजनको आईपीएलका लागि गुजरात टाइटन्समा अनुबन्धित भएका थिए ।
नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन् । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाका क्लबसँग कम्तिमा ५ अभ्यास खेल खेल्ने छन् ।
ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको नेपाल एपीएफ क्लबले नगद २ लाख प्राप्त गरेको छ ।
एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
सुदुरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् ।
पञ्जाबले अग्रवाललाई सोमबार कप्तान चयन गरेको जानकारी गराएको हो ।
उनले टेस्टको एउटै इनिङ्समा ४९ रन खर्चेर ७ विकेट हात पारेका थिए ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीच पहिलो टेस्ट मार्च ४ तारिखबाट सुरु हुनेछ ।