विश्वकपको उदघाटन खेल न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच
बिहिबार, १९ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमडौं । आईसीसी महिला विश्वकप क्रिकेट शुक्रबारबाट न्यूजिल्यान्डमा सुरु हुँदैछ ।
विश्वकपको उदघाटन खेलमा आयोजक न्यूजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्नेछ ।
न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल मौन्गानुईमा हुनेछ ।
विश्वकपमा आठ टिमको सहभागिता रहेको छ ।
आयोजक न्यूजिल्यान्डसहित अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बंगलादेश रहेका छन् ।
राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ ।
#आईसीसी महिला विश्वकप









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
