शेन वार्नको निधन
अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ ।
अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ ।
दासानायकेले एदिवसिय मान्यता जोगाउनु नेपालका लागि अबको चुनौती रहेको जनाए ।
वेस्ट इन्डिजका लागि हेयली म्याथ्यूजले १ सय १९ रनको शतकीय इनिङ्स खेलिन् ।
हृदयघात भएपछि अस्पताल भर्ना भएका मार्सको ७४ वर्षको उमेरमा निधन भएको हो ।
मिरपुरमा बिहीबार राति भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६१ रनले हराएको हो ।
युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
अर्कोतर्फ भारतका पूर्व कप्तान विराट कोहलीको भने एक सयौं टेस्ट हुनेछ ।
न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल मौन्गानुईमा हुनेछ ।
चोटका कारण दिपकले आईपीएल गुमाउने भएका हुन् । उनले वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा चोट बोकेको बताईएको छ ।
अष्ट्रेलिया क्रिकेटले एक विज्ञप्ति निकाल्दै अहमेदलाई कोभिड संक्रमण देखिएको जनाएको छ ।
यस अघि उनी ३९ औं स्थानमा रहेका थिए ।
पाकिस्तानी राजदूतावासको आयोजनामा सुरु भएको प्रतियोगिताको उदघाटन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरे ।