कुशलको टी–ट्वान्टी वरीयतामा सुधार
बुधबार, १८ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालका कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टीको ब्याटिङतर्फको वरीयतामा सुधार भएको छ ।
वरीयताक्रममा कुशल ८ स्थान माथि उक्लिदै ३१ औ स्थानमा पुगेका छन् ।
यस अघि उनी ३९ औं स्थानमा रहेका थिए ।
यता दिपेन्द्र सिंह ऐरी भने ४९ बाट स्थानबाट एक स्थान तल झर्दै ५० औं स्थानमा पुगेका छन् ।
टी–ट्वान्टीको बलिङतर्फको वरीयताक्रममा सन्दीप लामिछाने ३६ औं स्थानमा आईपुगेका छन् ।
सन्दीप यस अघि ४३ औं स्थानमा रहेका थिए ।
अविनाश बोहरा भने ८६ औं स्थानमा यथावत रहेका छन् ।
#कुशल भुर्तेल









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
