एसिया कपमा भीभीएस लक्ष्मण भारतको प्रशिक्षक रहने
नियमित मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड-१९ को संक्रमण भएपछि भारतले लक्ष्मणलाई अन्तरिम मुख्य प्रशिक्षक चयन गरेको हो ।
नियमित मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड-१९ को संक्रमण भएपछि भारतले लक्ष्मणलाई अन्तरिम मुख्य प्रशिक्षक चयन गरेको हो ।
भिसा समस्याको कारण नेपालका पूर्ण टोली केन्या नपुग्दा पहिलो टी-ट्वान्टी निर्धारित तालिकामा हुने आशंका गरिएको थियो ।
जिम्बावेले रेगिस चाकबभाको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
बंगलादेशले शकिब अल हसनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
एसिया कप क्रिकेट नजिकिदै गर्दा द्रविडलाई कोभिड-१९ को संक्रमण देखिएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा जानु अघि क्यानले आयोजना गरेको बिदाइमा बोल्दै अध्यक्ष चन्दले भ्रमणलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका हुन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले तीन टेस्ट सिरिजका लागि इंग्ल्यान्ड टोलीले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ ।
हरारेमा पाहुना टोलीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४९ ओभर ३ बलमा २ सय ७६ रन जोड्दा अलआउट भयो ।
अभ्यासका क्रममा खुट्टामा चोट बोकेपछि चामिरा एसिया कपबाट बाहिरिएका हुन्।
केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइपछि कुरा गर्दै उपकप्तान रोहितले भ्रमणमा नेपाली ब्याटिङको स्तर जाँच हुने बताए ।
केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइमा बोल्दै कप्तान सन्दीपले नेपालको स्तर थाहा पाउन यस भ्रमण महत्वपूर्ण रहेको बताएका छन् ।