• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'केन्या भ्रमणलाई सकारात्मक लिनुपर्छ'
खेलपाटी संवाददाता
मंगलबार, भदौ ७, २०७९ खेलपाटी संवाददाता
'केन्या भ्रमणलाई सकारात्मक लिनुपर्छ'

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपालको केन्या भ्रमणलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा जानु अघि क्यानले आयोजना गरेको बिदाइमा बोल्दै अध्यक्ष चन्दले भ्रमणलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका हुन् ।

चन्दले वरीयता क्रममा अघि रहेका राष्ट्रले तल रहेका राष्ट्रविरुद्ध खेलेर सहयोग गर्ने आईसीसीको योजना अनुसार नै आफुहरुको केन्या भ्रमण तय भएको बताए ।

'गत महिना भएको आईसीसीको साधारण सभामा यो कुरा आएको थियो,' चन्दले भने, 'केन्याले पनि पटक पटक अनुरोध गरेकोले हामी केन्या जादैछौ ।'

नेपाल ५ खेलको टी-ट्वान्टी सिरिज तथा ३ एकदिवसीय खेलका लागि सोमबार नै केन्या प्रस्थान गरेको छ ।

नेपालमा वर्षाको मौसम रहेकाले खेलाडीहरुलाई खेलमा व्यस्त राख्न यो भ्रमण गरिएको समेत उनले बताए ।

'नेपाल लगायत दक्षिण एसियामा नै मनसुनको समय रहेको छ । हाम्रो मुख्य प्रतियोगिता आगामी नोभेम्बरमा रहेको छ । त्यसका लागि टिम कुन अवस्थामा रहेछ भनेर परिक्षणका लागि यो टुर गरिदैछ,' चन्दले भने, 'यस टुरमा हामीले राम्रो प्रदर्शन गरेर वरीयता केही बढाउने योजनामा रहेका छौ ।'

२०२४ को टी-ट्वान्टी विश्वकपमा वरीयताका आधारमा सिधै छनोटको सम्भावना बाकी नै रहेका कारण यस भ्रमणले वरीयता क्रममा केही अगाडी आउनमा मद्दत मिल्ने समेत अध्यक्ष चन्दले बताए ।

'एकदिवसीय विश्वकपको सेमिफाईनलमा भारतलाई राम्रै चुनौती दिएको राष्ट्र रहेकोले केन्यालाई पनि धेरै कमजोर सोच्न हुन्न,' उनले थपे, 'हाम्रो टोलीले केन्या टुरमा शतप्रतिशत जितको नतिजा ल्याउनेमा क्यान ढुक्क रहेको छ ।'

नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP