केन्याविरुद्ध बलिङमा नेपाल
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
सीप्यानले शुक्रबार एक सूचना निकाल्दै तेस्रो वार्षिक साधारण सभा भदौ २५ गते हुने जानकारी गराएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।
जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५मा सुरु हुनेछ ।
स्पिनरद्वय शाहब आलम र बसिर अहमदले आज हुने पहिलो खेल गुमाउने भएका छन्।
न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
एसिया कपमा स्थान बनाउन जित्नै पर्ने खेलमा हङकङले यूएईलाई ८ विकेटले पराजित गर्यो । जितसँगै हङकङले ३ खेलमा ६ अंक जोड्यो ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । घरेलु टोली र नेपालबीच खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।