मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर

नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर

क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

By सागर अधिकारीमंगलबार, साउन २४, २०७९
Read more →
बुमराहले एसिया कप गुमाउने

बुमराहले एसिया कप गुमाउने

चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
एसिया कपका लागि भारतको टिम घोषणा

एसिया कपका लागि भारतको टिम घोषणा

भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?

को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?

क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी

सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
'एसोसियट राष्ट्रमा फ्रेन्चाइज लिग हुनु नै विशेष'

'एसोसियट राष्ट्रमा फ्रेन्चाइज लिग हुनु नै विशेष'

क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । लिगमा नेपालका विभिन्न ६ शहरका ६ टोलीको सहभागीता हुँदैछ ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक पाउन सकेका छैनन् ।

By सागर अधिकारीसोमबार, साउन २३, २०७९
Read more →
अन्तर विद्यालय इन्डोर क्रिकेटको खेल तालिका सार्वजनिक

अन्तर विद्यालय इन्डोर क्रिकेटको खेल तालिका सार्वजनिक

प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
वेस्ट इन्डिजमाथि भारतको जित

वेस्ट इन्डिजमाथि भारतको जित

आईतबार राति भएको पाचौं तथा अन्तिम टी-ट्वान्टीमा ८८ रनको जित निकाल्दै भारतले सिरिज ४-१ ले आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
जिम्बावेलाई एक खेल अगाबै सिरिज

जिम्बावेलाई एक खेल अगाबै सिरिज

हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
भारतलाई एक खेल अगाबै सिरिज

भारतलाई एक खेल अगाबै सिरिज

शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
LiNing Ad
PreviousPage 505 of 1247Next