बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जिम्बावेमाथि भारतको क्लिन स्विप

सोमबार, भदौ ६, २०७९खेलपाटी संवाददाता
जिम्बावेमाथि भारतको क्लिन स्विप
Classic Tech Internet Ad

काठमाडौं । पाहुना टोली भारतले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ ।

सोमबार भएको तेस्रो एकदिवसीयमा १३ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको हो ।

हरारेमा पाहुना टोलीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४९ ओभर ३ बलमा २ सय ७६ रन जोड्दा अलआउट भयो ।

उसका लागि सिकन्दर राजाले १ सय १५ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । सेन विलियम्सले ४५ तथा ब्राड ईभन्सले २८ रन बनाए ।

कप्तान रेगिस चाकबभाले १६ तथा टोनी मुन्योगाले १५ रन बनाए ।

Sikandar Raza almost derailed India with 115 off 95, Zimbabwe vs India, 3rd ODI, Harare, August 22, 2022

भारतका आबेस खानले ३ तथा कुलदिप यादव,अक्षर पटेल र दिपक चाहरले समान २/२ विकेट लिए । शार्दुल ठाकुरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ८९ रन बनाएको थियो।

उसका शुभमन गिलले १ सय ३० रनको शतकीय इनिङ खेले । इशान किशनले ५० रनको अर्धशकीय इनिङ खेले ।

शिखर धवनले ४० तथा कप्तान केएल राहुलले ३० रन बनाए । सन्जु सामसनले १५ तथा शार्दुल ठाकुरले ९ रन बनाए ।

घरेलु टोलीका ब्राड ईभान्सले ५ तथा भिक्टोर न्याउछी र लुन्की जोन्गावले समान १/१ विकेट लिए ।

Bajaj Pulsar Motorcycle Ad
जिम्बावेमाथि भारतको क्लिन स्विप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’