सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
वर्षा बाधक, नेपाल सेमिफाइनलबाट बाहिरियो

वर्षा बाधक, नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । युएई भने फाइनल प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १०, २०७९
Read more →
फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य

फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

By खेलपाटी संवाददाताशुक्रबार, असार १०, २०७९
Read more →
युएईविरुद्ध नेपाल बलिङमा

युएईविरुद्ध नेपाल बलिङमा

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ  ।  नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।  

By खेलपाटी संवाददाताशुक्रबार, असार १०, २०७९
Read more →
फाइनल पुग्न नेपाल र युएई भिड्दै

फाइनल पुग्न नेपाल र युएई भिड्दै

मलेसियाको किनरारा ओभलमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ९, २०७९
Read more →
अपन राधेमाईको जित

अपन राधेमाईको जित

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ९, २०७९
Read more →
पाकिस्तानको टेस्ट टिम घोषणा

पाकिस्तानको टेस्ट टिम घोषणा

पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ९, २०७९
Read more →
नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्डको क्लिन स्विप

नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्डको क्लिन स्विप

बुधबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ९, २०७९
Read more →
ललितपुरको जिएचसीए सेमिफाइनलमा

ललितपुरको जिएचसीए सेमिफाइनलमा

जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार ८, २०७९
Read more →
नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

युएईले समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार ८, २०७९
Read more →
इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षकलाई कोभिड संक्रमण

इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षकलाई कोभिड संक्रमण

कोभिड संक्रमण देखिएपछि प्रशिक्षक मार्कस सेल्फ आईसोलेसनमा बसेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार ८, २०७९
Read more →
अष्ट्रेलियाविरुद्ध श्रीलंकालाई सिरिज

अष्ट्रेलियाविरुद्ध श्रीलंकालाई सिरिज

कोलम्बोमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार ७, २०७९
Read more →
बीसीसी र केसीटीसी सफल

बीसीसी र केसीटीसी सफल

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बीसीसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित गर्यो।

By खेलपाटी संवाददातामंगलबार, असार ७, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 508 of 1229Next