नेपाल हङकङसँग पराजित
मलेसियाको किनरारा ओभलमा मंगलबार नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
मलेसियाको किनरारा ओभलमा मंगलबार नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।
किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । हङकङले सुरुआतमा फिल्डिङ गरिरहेको छ ।
किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल बिहान १२:०० बजे सुरु हुनेछ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
नेदरल्यान्ड्स क्रिकेटले कप्तान सिलारले सन्यास घोषणा गरेको जनाएको छ ।
मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
आइतबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।
बैंग्लुरुमा आइतबार राति अन्तिम खेल नतिजा विहीन भएपछि दुई टोलीबीचको ५ खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ ।
किनरारा ओभलमा नेपालले तेस्रो खेल बहराइनको सामना गर्न लागेको हो ।
आइतबार भएको फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेसले उपाधि हात पारेको हो ।