जिम्बावेमाथी भारतको सहज जित
हरारेमा बिहीबार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
हरारेमा बिहीबार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आईतबार राति भएको खेलमा अमेरिका २ विकेटले विजयी भएको हो ।
अफगानिस्तानले १५ ओभरको ब्याटिङ सक्दा खेल वर्षाका कारण रोकिएको थियो । केही समयको निरन्तरको वर्षा पछि खेल ७ ओभरमा घटाईएको थियो ।
पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ ।
कप्तान सन्दीपले साउदले उमेर समूहको क्रिकेटबाट नै आफुलाई प्रमाणित गरि राष्ट्रिय टिमसम्म आएकाले उनको प्रदर्शनबाट टिमले अपेक्षा गरेको बताए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।
मुख्य प्रशिक्षक प्रभाकरले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै आफुले नेपाली टोलीको कमजोरी पत्ता लगाउदै गरेको बताएका हुन् ।
कप्तान सन्दीपले त्रिवि क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै करिब पाँच महिना पश्चात पहिलो पटक राष्ट्रिय टिममा परेका मल्लको आगमनले अनुभवी खेलाडीको अभाव हट्ने बताएका हुन् ।
घरेलु टोलीविरुद्ध हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजबाट सुन्दर पाखुराको समस्याका कारण बाहिरिएका हुन् ।
मोहम्मद नाबीको कप्तानीमा अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको हो ।