नेपालको वरीयता यथावत
मंगलबार, भदौ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।
नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ।
एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ ।
२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ ।
२० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
नेपालको वरीयता यथावत










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
