ओडिआई वरीयतामा नेपाल यथावत्
नेपाल आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा यथावत् रहेको छ।
नेपाल आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा यथावत् रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु भएको छ।
नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ।
भारतले यस वर्ष सीमित ओभरको सिरिजका लागि बंगलादेशको भ्रमण गर्ने तालिका छ।
साबिक विजेता नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने भएको छ।
नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ।
भारतले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन पाँच विकेट गुमाएर ३१० रन बनाएको छ।
नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजनामा सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार अन्तिम साता हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी जनकपुर बोल्ट्सले मार्की प्लेयर आसिफ शेखलाई रिटेन गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान शाहीन्स (‘ए’ टिम) र बंगलादेश ‘ए’ टिमसँग टप एन्ड टी२० सिरिज खेल्ने भएको छ।